नेपाली कांग्रेस काठमाण्डौका नगर अधिवेसन सर्यो , के छ निर्वाचन समितीको बिज्ञप्तिमा ?

काठमाण्डौ .असोज ८। काठमाडाैँकाे जिल्लाकाे नगरस्तरीय अधिवेशन असाेज १६ गते हुने भएकाे छ । नेपाली कांग्रेस काठमाण्डौ जिल्ला निर्वाचन समितिले एक बिज्ञप्ति जारी गर्दै भोलि हुने भनिएको अधिवेसन असोज १६ गते हुने जानकारी दिएको छ।

Chandragiri 8