चन्द्रागिरिकामा कोरोना संक्रमितबाट २० बर्षे युवा सहित तिन जनाको मृत्यु

जेष्ठ ६ , २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट तिन जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार तिन जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १२ का गुर्जुधारा बस्ने २० बर्ष उमेर को पुरष, च.न.पा १२ का बलम्बु बस्ने ६२ बर्ष उमेर कि महिला र च.न.पा ३ का थानकोट बस्ने ८१ बर्ष उमेरको पुरष रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राममणी घिमिरेले बताउनु भएको हो।

उनले मृत्यु हुनेमा पुरष दुइ जनानै होम आइसोलेसन र महिला अस्पतालमा मृत्यु भएको बताए।

यसै मृत्यु हुनेमा २० बर्षे पुरष को कुनै दीर्घ रोग नभएको र ६२, ८१ को दीर्घ रोग भएको बताए। चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ४० पुगेको छ।