चन्द्रागिरि नगरपालिका चोर को बिगबिगी, एकै दिन ३ वटा मोटरसाइकल चोरी


चन्द्रागिरि नगरपालिकामा मोटरसाइकल चोरको बिगबिगी बढेको छ। चन्द्रागिरि नगरपालिकाको वडा नं १ गैरी गाउँ मा राती चोरी भएको हो। चन्द्रागिरि नगरपालिकामा एकै दिन ३ वटा मोटरसाइकल चोरी भएको हो।

च.न.पा वडा नं १ गैरी गाउँ नजिकै घरबार रहेको स्थानबाट Yamaha R15 मोडलको बा.पदेश ०२-०१७ प ७६४९ को एकथान, बजाज कम्पनीको NS 200 बा. ९७ प. ३०४९ नम्बरको एकथान र Bajaj कम्पनीकै Pulsar १५० सीसीको बा पदेश ०२.०१६ प र ६०८६ नम्बरको एकथान चोरी भएको हो।

साथै मोटरसाइकल फेला पानॅू हुने महानुभावले नजीकैको प्रहरी कार्यालय वा ९८६१२८०२४१ /९८४१०३०४२२ मा सम्पर्क गर्नु होला।