चन्द्रागिरि वडा न ९ द्वारा कोरोना संक्रमित हरुलाई निशुल्क अक्सिजन वितरण

चन्द्रागिरि वडा न ९ द्वारा कोरोना संक्रमित हरुलाई निशुल्क अक्सिजन वितरण गरि रहेको च.न.पा वडा न ९ का वडा अधक्ष्य देवेन्द्र महर्जनले बताउनु भयो। कोरोनाको दोस्रो लहरलाइ मध्य नजर राख्दै अक्सिजन अभाव नहुन को लागि कार्य योजना ल्याउनु भएको बताउनु भयो। अक्सिजन च.न.पा वडा न ९ का स्थानीयहरु लाइ मात्र उपलब्ध गराउने थप जानकारी गराउनु भयो।