
चन्द्रागिरि नगरपालिका थानकोटको त्रिभुवन पार्कमा मजदुरलाई राख्ने निर्णय जनप्रतिनिधिले फिर्ता गरेका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभा सांसद अन्जना विशंखेले प्रेस विज्ञिप्त जारी गर्दै श्रमिक तथा असहायलाई त्रिभुवन पार्कमा राख्ने निर्णय स्थगित भएको जानकारी दिएकी हुन् ।
