वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरि नगरपालिका वडा न १५ बस्ने महिलाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनको सोमबार मृत्यु भएको थियो । उनमा कोरोनाको कुनै संक्रमण नदेखिएको चन्द्रागिरि नगरपालिका वडा १५ का वडा अध्यक्ष उतम बहादुरले जनाएको छ ।

Leave a Reply
You must be logged in to post a comment.