दहचोकमा बस दुर्घटना

1594

चन्द्रागिरि, बलम्बु- सृजनाचोकको बीच पल्बु नजिकै बा २ ख ६९१९ नम्बरको दहचोक~रत्नपार्क चल्ने दहचोक यातायातको बस दुर्घटना भएका हो । दुर्घटनामा बसमा रहेका बस चालक र यात्रु सामान्य घाइते भएका छन् ।दुर्घटनास्थलमा सवारी अावागमन प्रभावित भएकाे थियो। घाइतेभै केहि यात्रुहरूलाई उपचारका लागि अस्पतालमा पुर्याईएको च.न.पा वडा १ का वडा अध्यक्ष राजेन्द्र के.सीले बताए साथै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ।