काठमाण्डौ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० मा अव्यवस्थित पार्किङ र फुटपाथ पसल हटाउने भएको छ। अव्यवस्थित पार्किङ र फुटपाथ पसलहरु संचालन भई रहेको भनी वडा कार्यालयमा जनगुनासोहरु आएको हुदाँ हटाउने लागेको सूचना उलेखित छ। यदि कसैले अटेरी गरेको पाईएमा कार्वाही समेत हुने जानकारी गराएको छ ।
Leave a Reply
You must be logged in to post a comment.