असार ११, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित बाट दुइ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार दुइ जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा ४ बस्ने ८० बर्ष उमेर पुरष र च.न.पा १० बस्ने ८२ बर्ष उमेर पुरष रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राममणी घिमिरेले बताउनु भएको हो।
मृत्यु हुनेमा दुवै जनामा दीर्घ रोग भएको साथै अस्पतालमा मृत्यु भएको बताए।
यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ६५ पुगेको छ।
Leave a Reply
You must be logged in to post a comment.