
रसियामा जारी २१ औं संस्करणको रसिया फिफा विश्वकपमा आज बिहीबार चार खेलहरु हुँदैछन् । नकआउट चरण प्रवेशका लागि आज समूह ‘जी’का दुई खेल र समूह‘एच’का दुई गरी चार खेल हुनेछन् ।
विश्व कपमा आज हुने खेल
समूह ‘एच’
जापानविरुद्ध पोल्यान्ड- साँझ ७ः४५ बजे
सेनेगलविरुद्ध कोलम्बिया- साँझ ७ः४५ बजे
समूह ‘जी’
इङ्ल्यान्डविरुद्ध बेल्जियम राती -११ः४५ बजे
पानामाविरुद्ध ट्युनेसिया राती -११ः४५ बजे