
चन्द्रागिरी बिकास मञ्चद्वारा अायाेजित चन्द्रागिरी नगर कप अन्तर वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन प्रतियाेगिता अन्तरगत अाज भएकाे पहिलाे खेल निखिल महर्जन/ तुल ब. ढंगालले निराजन महत/ देबेन्द्र महत -७ काे जाेडीलाई साेझाे सेटमा पराजित गरायाे भने दाेस्राे खेलमा महेश सि/ धर्म जंग थिङ्ग -६ काे जाेडीले केशब महर्जन/ राजेश महर्जन -१० काे जाेडीलाई पनि साेझाे सेटमा पराजित गर्नु भयाे ।त्यस्तै गरि अाजै भएकाे तेस्राे सेटकाे खेलमा पनि प्रकाश अाेडारी/ धनपति मैनाली -७ काे जाेडीले बिनाेद थापा/ रिकेश सुवेदी -६ काे जाेडीलाई पनि साेझाे सेटमा पराजित गरेर अगाडि जानु भएकाे छ ।
भाेलि २०७४/५/३० गते हुने टाईसिट यस प्रकार रहेकाे छ ।
१. सबिन महर्जन/ राजकुमार पाेखरेल
दिपक तामाङ्ग/ अनिलमान डंगाेल
पुष्पराज बस्नेत / राजकुमार चाैधरी
महाबीर खड्का / रमेश कार्की