चन्द्रागिरि अन्तर वडा स्तरीय ब्याडमिण्टन क्वाटर फाईनल खेल सम्पन्न

अाज मिति २०७४/६/१ गते भएकाे क्वाटर फाईनलकाे अन्तिम चरणकाे खेलमा पहिलाे खेलमा पुष्पराज बस्नेत र राजकुमार चाैधरीकाे जाेडी र दाेस्राे खेलमा अाेमलाल श्रेष्ठ र मगज बाेगटीकाे जाेडी सेमिफाइनलमा प्रबेश ।
सेमिफाइनलकाे खेल मिति २०७४ /६/४ गते बिहान ६ बजे हुने जसमा

१. शिबशरण महत र राजन महत
Vs
सबिन श्रेष्ठ र राजकुमार पाेखरेल

२. पुष्पराज बस्नेत र राजकुमार चाैधरी
Vs
अाेमलाल श्रेष्ठ र मगज बाेगटी बीच हुने छ|