
चन्द्रागिरि ।
दोश्रो हाइभिजन ब्याडमिण्टन शनिबारबाट सुरू भएको छ ।
चन्द्रागिरि नगरपालिका ७ स्थित हाइभिजन कोलोनी समाजमा शुरू भएको प्रतियोगिताको पहिलो दिन प्रेम बुढाथोकी र रामराजा थापाको जोडीले प्रह्लाद बहादुर कार्की र विनोद थापाको जोडीलार्इ पराजित गर्यो भने दिल बहादुर थापा र श्याम न्याैपानेको टोलीले कृष्ण कार्की र रविन महर्जनको जोडीलार्इ पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्यो । २४ टोली सहभागि प्रतियोगिता अागामी शनिबार सकिनेछ ।