प्रथम अन्तराष्ट्रिय फुटसल टुर्नामेन्ट अन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
पाकिस्तानको लियाक्याट जिम्नासियम स्र्पोटस क्मप्लेक्स इस्लामाबादमा भएको खेलमा पाकिस्तानले ८–५ ले नेपाललाई पराजित गरेको हो।
फागुन ४ देखी ६ गतेसम्म हुने खेलमा नेपाल सहित आयोजक राष्ट्र पाकिस्तान, अफगानिस्तान, ब्राजिल, टर्की, अष्ट्रेलिया लगायतका राष्ट्रको सहभागिता छन । नेपालले अब ब्राजिलसँग खेल्नेछ ।
Leave a Reply
You must be logged in to post a comment.