
नैकाप गाेल्डकप डिफेन्डीड्ग च्याम्पियन च न पा १५ ढुड्गेअड्डा युनेश्काे र म्यान यु फ्यान क्लब नेपाल बिचकाे उदघाटन खेल सँगसँगै सुरू भएकाे छ ।
उदघाटन खेलबाटै गाेल्डकप राेमान्चक हुने देखिएकाे छ ।
प्रथम पटक नैकाप गाेल्डकपमा सहभागिता लिएकाे म्यानचेष्टर युनाईटेड फ्यान क्लब नेपालले डिफेन्डिड्ग च्याम्पियन ढुड्गेअड्डा युनेश्काे माथि २-१ काे राेमान्चक जित दर्ता गर्न सफल बन्याे । बिजयी टोलीका लागि बिमल के सी ले सुरूवाती गाेल गरेका थिए भने समिर कार्कीकाे गाेलबाट खेल बराबरीमा पुगेकाे थियाे तर पूर्ण सराेज राईले गाेल गरे पछि लाई हराउदै दाेस्राे चरण पुग्न सफल बन्याे ।
म्यान अफ दि म्याच का गाेल किप्पर प्रविन श्रेष्ठ चूनिए ।
You must be logged in to post a comment.