नैकाप गाेल्डकप २०७५ रिकग्नाइज एफ सी र नाट्यश्वर युवा क्लब बिजय

नैकाप गाेल्डकप २०७५ काे पहिलो  खेलमा बनेपा ब्वाईज क्लब माथि १:० गाेल अन्तरकाे जित निकाल्दै रिकग्नाइज एफ सी,चन्द्रागिरि १२ चूनदेवी दाेस्राे चरण प्रवेश गर्न सफल बनेकाे छ ।खेलकाे एक मात्र गाेल रिकग्नाईज एफ सि.का बिक्रम बिष्टले गरे ।निकै नै प्रभावशाली खेलका बाबजूद बनेपा ब्वाईजले गाेलका थुप्रै अवसरहरू सदुपयाेग गर्न नसक्दा खेल रिकग्नाईज एफ.सि. लाई सूम्पिन बाध्य भयाे ।खेलका म्यान अफ दि म्याच रिकग्नाईज एफ.सि.,चूनदेवीका गाेलकिप्पर सुवाश मगर चूनिय ।

आजकाे दाेस्राे खैलमा नाट्यश्वर युवा क्लब,सतुड्गल त्रि-चन्द्र कलेज,घण्टाघर माथी १:० गाेल अन्तरले बिजयी बन्याे । नाट्यश्वरका लागि म्यान अफ दि म्याच आशिस श्रेष्ठले गाेल गरेका थिए ।