नैकाप गोल्ड कप प्रतियोगितामा महालक्ष्मी युथ क्लबको विजयी सुरुवात

चन्द्रागिरि,
आज विहान ८:०० बजे सम्पन्न पहिलो प्रतिश्पर्धात्मक खेलमा महालक्ष्मी युथ क्लब,बलम्बु ले भीमसेन युवा क्लब,बलम्बु लाई पेनाल्टी सुटमा ३-१ गोल अन्तरले हरायो । खेलमा म्यान अफ दि म्याच सबिन श्रेष्ठ भए ।

त्यस्तै दिउसो १:०० बजे तार्केश्वोर युथ क्लब,स्युचाटार र लकश साकोस ,बल्खु  बीच खेल हुनेछ | दिनको अन्तिम खेल ३:०० बजे -एस के इन्टरप्राइजेज,मातातिर्थ र खुशी खुशी साकोस(ल्याकटो) मातातिर्थ बिच खेल हुनेछ ।