
चन्द्रागिरि,
आज विहान ८:०० बजे सम्पन्न पहिलो प्रतिश्पर्धात्मक खेलमा कलंकी युनाईटेड ले भलुभैरब गुणकेशरी क्लब,खड्का गाउँ लाई ५-१ गोल अन्तरले हरायो । सहज जित दर्ता गर्दा कलंकी युनाईटेडका सुमन लामा ३, दिनेश कार्की र नबिन लामाले समान १-१ गोल गरेका थिए । खेलमा म्यान अफ दि म्याच सुमन लामा भए ।
त्यस्तै दिउसो १:०० बजे वेस्ट काठमाडौँ नैकाप र रिचा सह शिक्ष सदनका बीच खेल हुनेछ | दिनको अन्तिम खेल ३:०० बजे स्वयम्बुनाथ साकोस र इन्द्रायणी तरुण क्लब धादिंगका बिच खेल हुनेछ ।