चन्द्रागिरि ।
वेष्टर्न युनाइटेड क्लबकप अन्तर्गत सोमबार भएको खेलमा गोर्खाली युवा क्लबलार्इ ४:० गोल अन्तरले पराजित गर्दै सोल्टी नेपाल दोश्रो चरण प्रवेश गरेको छ। सोल्टी नेपालका तर्फबाट राजेस खग्दी र सुजन गोशाई ले दुइ दुइ गरेका थिए भने म्यान अफ द म्याच सोल्टी नेपालका राजेस खग्दी घोषित भएका थिए ।
Leave a Reply
You must be logged in to post a comment.