सदिक्छा फुट्सल प्रतियोगिता २०७५

  • 64
    Shares

सदिक्छा युथ क्लबले यहीआँउदो असोज ८ गते इन्द्रजात्राको अवसरमा ‘‘स्वच्छ खेल, सुन्दर स्वास्थ्य र सामुहिक भाइचारा’’ को नारासाथ सदिक्छा फुट्सल प्रतियोगिता २०७५ हुन गइरहेको छ।

प्रथम पुरस्कार रु १,००,००० र दोस्रो पुरस्कार रु ५०,००० रहेको छ भने उत्कृष्ट टिम खेलाडी किपर र हाई स्कोररको लागि रु ५,००० पुरस्कार रहेको छ ।

सम्पुर्ण खेलहरु चन्द्रागिरि फुट्सल आकाशटोल चेकपोष्टमा हुनेछ । रजिष्‍ट्रेसन फर्मको लागि मनोज श्रेष्ठ ९८६१९६२३०९, आनन्द श्रेष्ठ ९८६०३४६१०८ र शैलेन श्रेष्ठ ९८४९१८५३३३ लाई सम्पर्क गर्न सक्नु हुनेछ ।


  • 64
    Shares

Comments

comments