हसन्टारमा प्रथम मेयर कप फूटबल प्रतियोगिता कार्तिक १६ गतेबाट हुँदै

युथ हसन्टार क्लबको आयोजनामा यही आउदो कार्तिक १६ गतेबाट प्रथम मेयर कप फूटबल प्रतियोगिता नागार्जुन नगरपालिका–७,हसन्टार फूटबल मैदानमा सुरु हुने भएको छ। खेल कार्तिक २ गतेबाट शुरु हुने भनिएतापनि केहि प्राविधिक कारणले गर्दा कार्तिक १६ गतेबाट गर्न लागिएको क्लबका अध्यक्ष विश्वकर लामाले बताउनु भयो ।




73325005 563407970866900 5322953832668332032 N E1571847441431

 

यसै बिच खेलको टाईसिट र समूह बिभाजनको सुचना पनि आईसकेको हुनाले सहभागी टिमहरुलाई सम्पर्क गर्नु हुन आयोजकले जानकारी दिएको छ

72740250 2516254585123374 5140249295445819392 N