हसन्टारमा प्रथम मेयर कप फूटबल प्रतियोगिता कार्तिक १६ गतेबाट हुँदै

युथ हसन्टार क्लबको आयोजनामा यही आउदो कार्तिक १६ गतेबाट प्रथम मेयर कप फूटबल प्रतियोगिता नागार्जुन नगरपालिका–७,हसन्टार फूटबल मैदानमा सुरु हुने भएको छ। खेल कार्तिक २ गतेबाट शुरु हुने भनिएतापनि केहि प्राविधिक कारणले गर्दा कार्तिक १६ गतेबाट गर्न लागिएको क्लबका अध्यक्ष विश्वकर लामाले बताउनु भयो ।

 

यसै बिच खेलको टाईसिट र समूह बिभाजनको सुचना पनि आईसकेको हुनाले सहभागी टिमहरुलाई सम्पर्क गर्नु हुन आयोजकले जानकारी दिएको छ