हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता, क्वाटर फाइनलका खेल आजबाट

358

चन्द्रागिरि,
हाइभिजन कप ब्याडमिण्टन अन्तर्गत बिहिबार २ क्वाटरफाइनल खेल भएका छन् । बसन्त महर्जन र प्रमोद महर्जनको जोडीले हरि खत्री र यादव खवास लार्इ २१-१७ र २१-१५ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् भने प्रतिक अर्याल र प्रचन मेहर श्रेष्ठको जोडी पनि कुमार तामाङ र सन्तोष रम्तेलको जोडी विरूद्ध १२-२१, २२-२० र २१- ११  जित हात पार्दै अघिल्लो चरण प्रवेश गरेको छ ।