चन्द्रागिरि गाेल्डकपकाे दाेश्राे दिन नेपाल अार्मी क्लब विजय

जारी प्रथम चन्द्रागिरि गाेल्डकपकाे दाेश्राे दिन नेपाल अार्मी क्लबले जित हात पारेकाे छ । जावलाखेल युथक्लब लाई ट्राईबेकरमा ५-३ स्तब्ध पार्दै अार्मीले सेमिफाइनलमा स्थान पक्का गर्याे । अार्मीका गन्दिप खड्का म्यान अफ द म्याच घाेषित भए ।
भोलिको खेल दिनको ठिक २:०० बजे नेपाल पुलिस क्लब विरुद्ध संकटा युथ क्लब हुनेछ।

f