चन्द्रागिरि नगर कप वडा स्तरिय ब्यमडमिन्टन प्रतियागिताकाे फाईनल खेल भोलि

चन्द्रागिरि बिकास मञ्चद्वारा अायाेजित चन्द्रागिरि नगर कप वडा स्तरिय ब्यमडमिन्टन प्रतियागिताकाे फाईनल खेल भाेलि मिति२०७४/६/५ गते बिहान ६ बजे बाट हुने जसमा महालक्ष्मी ब्याडमिन्टन क्लबका सबिन श्रेष्ठ र राजकुमार पाेखलेर तथा चन्द्रागिरि बिकास मञ्च(अायाेजक )का अाेमलाल श्रेष्ठ र मगज बाेगटी बीच हुने छ ।
त्यस्तै तृतीयमा क्रमश: शिबशरण महत र राजन महत
अायाेजक टिमका पुष्पराज बस्नेत र राजकुमार चाैधरी रहेका छन ।