चाैठाै नेपालय वईस्टन युनाईटेड क्लबकप फुटबल प्रतियाेगितामा टिम इस्पिद र वेस्ट काठमाडौँ सेमी फाइनलमा

चन्द्रागिरि, चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत सोमबार पहिलो खेलमा टिम इस्पिदले नेपाल युवा प्रोग्राम माथि ५-२ को सहज जित हात पार्दै सेमी फाइनल पुगेको छ। यसै दिनको दोस्रो खेलमा वेस्ट काठमाडौँले ब्लु बेल फुटबल क्लब माथि ४-० को सहज जित हात पार्दै वेस्ट काठमाडौँका आशिस लामा  म्यान अफ द म्याच चुनेका थिए।