चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लवकप फुटबल प्रतियाेगितामा टिम इस्पिड विजयी

चन्द्रागिरि, चाैठाै नेपालय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत शनिबार भएको पहिलो खेलमा टिम इस्पिडले चाउरी समाज सुदार माथि ५-१ को फराकिलो जित हात पारेको छ।  खेलमा म्यान अफ दि म्याच टिम इस्पिडका दिपेश खतिवडा चुनेका थिए।

दोस्रो खेलमा झम्सिखेलले नेपाल युवा प्रोग्राम क्लब माथि ३-१ को जित हात पारेको छ भने खेलका नायक झम्सिखेलका सुनिल शाही म्यान अफ द म्याच घोषित भएका थिए यसै दिनको अन्तिम खेलमा ब्लु बेलले दीपशिका माथि १-० को जित हात पार्दै ब्लु बेलका संजिव खड्का म्यान अफ द म्याच चुनेका थिए।