ब्लू बेल बार्डभन्ज्याड्ग एफ.सी. र कालीदेवि युथ क्लब क्वाटरफाईनल प्रवेश

आज भएकाे पहिलाे खेलमा ब्लू बेल बार्डभन्ज्याड्ग एफ.सी. द्वारा दिपशिखा युवा समूह माथि ३-० गाेल अन्तरकाे बिजय भएकाे छ ।
ब्लू बेलका लागि अमित तामाड्ग,राज शाही र साेम थापाले एक-एक गाेल गरे । म्यान अफ दि म्याच ब्लू बेलका अमित तामाड्ग घाेषित भए ।जित सँगै ब्लू बेलले क्वाटर फाईनलकाे यात्रा तय गरेकाे छ ।

दिनकाे दाेस्राे खेलमा कालीदेवि युथ क्लब,नाैबिसेले युथ हसन्टार क्लब माथि ट्राईब्रेकरमा ५-४ काे जित रच्दै क्वाटरफाईनल प्रवेश गरेकाे छ।
निर्धारित खेल गाेलरहित बराबरीमा सकिए पछि ट्राईब्रेकरमा कालीदेवि विजयी बनेकाे हाे । विजयी टाेलीका गाेलरक्षक शैलेन्द्र तामाड्ग म्यान अफ दि म्याच चूनिए ।