युरो कप २०२०: आज तीन खेल

काठमाडौं। युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्।समुह ‘डी’बाट दुई टोली र समुह ‘ई’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२:४५ मा किकअफ हुने तालिका रहेको छ। १. स्कटल्यान्डविरुद्ध चेक गणतन्त्र,२. पोल्याण्डविरुद्ध स्लोभाकिया ,३. स्पेनविरुद्ध स्वीडेन