विश्वकपमा अाज नकअाउटचरणका अन्तिम २ खेल, काे काे भिड्दैछन् ?

काठमाडाैँ । रसियाकाे मस्काेमा जारी २१ अाैँ संस्करणकाेे फिफा विश्वकप फुटवल प्रतियाेगितामा मंगलबार नकअाउट चरणका अन्तिम २ खेल हुँदैछन् ।

 पहिलो खेल स्वीजरल्याण्ड भर्सेस स्वीडेनकाे खेल नेपाली समय अनुसार साँझ पाैने ८ बजे सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने छ । भने अर्काे खल मध्यराती पाैने १२ बजे इंग्ल्याण्ड र कोलम्बियाबीच स्पार्टेक स्टेडियममा हुनेछ ।