विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु

काठमाडौं  – आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन्। समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई खेल हुनेछन्।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ।

पहिलो खेल –स्विडेन विरुद्ध दक्षिण कोरिया – ५.४५ बजे

दोस्रो खेल –बेल्जियम विरुद्ध पानामा – ८.४५ बजे

तेस्रो खेल –ट्युनिसिया विरुद्ध इङ्ल्याण्ड – ११.४५ बजे

यो खेलको नेपाली कमेण्ट्रि सहित डिस होम एक्सन स्पोर्ट्समा लाइभ हेर्न सक्नुहुनेछ। त्यस्तै खेलहरु टेन नेटवर्कमा पनि प्रत्यक्ष आउनेछन्।