ब्राइट फ्युचर मा.वि +२ का सुजल कार्कीलाइ ३ स्वर्ण पदक

इन्टरनेशनल मार्सल आर्ट एकेदेमी नेपाल द्वारा आयोजित ४ थौं नेपाल ओपन इन्टरनेशनल तेक्वान्दो खेलमा ब्राइट फ्युचर मा.बि. +२ मा अध्ययनरट छात्र सुजल कार्कीले यु-४८ केजी , पेर पुम्से र टिम पुम्से विधामा स्वर्ण पदक जित्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा नेपाल सहित, भारत र बंगलादेश बाट करिव ९ सय भन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।

साथै प्रतियोगिता असोज ५ देखि ७ गते सम्म दशरथ रंगशालामा आयोजना भएको थियो।