
काठमाडौं, साउन १० गते । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाउनुभएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्षको कारण आफू राजिनामा गर्न लागेको उहाँले बताउनुभएको छ ।