चन्द्रागिरि डोजाङ टीम प्रथम

193

आषाढ २ चन्द्रागिरि ,

स्वयम्भु खेलकुद विकाश समिति द्वारा आयोजित दोस्रो जिलास्तरिय आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०८० सम्पन्न भयो उक्त प्रतियगितामा चन्द्रागिरि तेक्वान्दो डोजाङले ८ स्वर्ण २ रजत पदक हात पार्दै टिम प्रथम हुन सफल भयो।

उक्त प्रतियगितामा ब्राइट फ्युचर मा वि स्कूलका ११ जना विद्यार्थीहरू समावेश भएकोमा १ स्वर्ण पदक १ रजत पदक ३ कास्य पदक हात पार्न सफल भयो।

सोही प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल भएका संपूर्ण खेलाडीहरू लाई चन्द्रागिरी डोजाङका प्रमूख प्रशिक्षक सुभाष तामाङ्गले बधाई ज्ञापन गर्दै खेलाडी हरुको प्रसंसा गर्नु भयो।