नेपालले फाइनलमा ओमानलाई दियो १८५ रनको लक्ष्य २ वर्ष अगाडि Share FacebookTwitterWhatsAppTelegram टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।