प्रथम मातातीर्थ गोल्डकप:- आज तेश्रो दिन तीन खेल हुने

matatirtha god cup tie sheet

मातातीर्थ संरक्षण तथा विकास समिति द्वारा प्रथम मातातीर्थ गोल्डकप प्रतियोगिताको तेश्रो दिन बुधबार तीन खेल हुने भएको छ।

पहिलो खेल विष्णुदेवी युथ क्लब बिरुद्ध लोरेन युवा क्लब छ भने दोश्रो खेल रोयल ठकुरी युवा क्लब बिरुद्ध मातृभुमि युवा क्लब रहेको छ।

साथै दिन को अन्तिम खेल नेपाल फुटबल क्लब र भकुण्डेचाैर युवा क्लबबीच खेल हुने भएको छ।