मातातीर्थ संरक्षण तथा विकास समिति द्वारा प्रथम मातातीर्थ गोल्डकप प्रतियोगिताको आज बिहिबार तीन खेल हुने भएको छ।
पहिलो खेल बिहानको १० बजे स्वतन्त्र उपकार युवा क्लब बिरुद्ध वीआर ब्रदर्श फुटबल क्लब छ भने दोश्रो खेल दिउँसो १ बजे दिपशिखा युवा क्लब बिरुद्ध काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट रहेको छ।
साथै दिन को अन्तिम खेल ४ बजे डी. एफ.सि स्टार र स्टार ११ एफसीबीच खेल हुने भएको छ।
Leave a Reply
You must be logged in to post a comment.