दोश्रो मातातीर्थ गोल्डकपमा गणेशमान स्मृती क्लब र ढाक्सी प्रगतीशील विजय

मातातीर्थ संरक्षण तथा विकास समितिद्वारा आयोजित दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगितामा गणेशमान स्मृति र ढाक्सी प्रगतीशील क्लबले विजयी सुरुवात गरेका छन् ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा भएकाे प्रतियोगिताको पहिलो खेलमा धाक्सी प्रगतिशिल युवा क्लबले फ़ार भिजन युवा कल्बमाथि ४–० गोल अन्तरले हराएको छ भने दोश्रो खेलमा गणेशमान स्मृती युवा क्लब चेकपोष्टले डिआर एफसी कलंकीलाइ ३–० गोल अन्तरले हराएको छ ।

म्यान अफ़ द म्याच:
गणेशमान स्मृती क्लब:- रुपेश अधिकारी
ढाक्सी युवा क्लब:- रिपु धलान

भोलि खेल :
स्टार इलाभेन फुटबल क्लब  vs बार्नगंगा फुटबल क्लब (१ बजे)
एस वाइ सी वालागाउँ vsक्लिन भिजन फुटबल क्लब (३ बजे)