नेपालद्वारा जिम्बाबेलाई दियो २९१ रनको लक्ष्य

नेपालद्वारा जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो ।

जिम्बावे केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।