काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।
चीनको झेजिङ युनिभर्सिटीको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनायो ।