नब गठित नेपाल तेक्वान्दो महासङ्घ मा चन्द्रागिरी तेक्वान्दो डोजाङका प्रमुख सुवास तामाङ चयन हुनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप्) ले नेपाल तेक्वान्दो सङ्ह्, राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल को दुबै सङ्घ खारेज गरी नेपाल तेक्वान्दो महासङ्घ गठन गरेँको छ ।
राष्ट्रिय खेलकुद बिकास एन २०७७ का अनुसार एकै प्रकृति का खेल को दुई सङ्घ अस्तित्व मा रहन नसक्ने भन्दै पौस ५ गते मन्त्रीस्तरीय निर्णय बाट दुबै तेक्वान्दो संघ दर्ता खारेजी गरेँको हो।
सो निर्णय सँगै राष्ट्रिय खेलकुद परिषद् मा रहेको नेपाल तेक्वान्दो संघ दर्ता नम्बर २७ र राष्ट्रिय तेक्वान्दो संघ नेपाल दर्ता नम्बर १०७ पनि स्वतः खारेज भएँको छ । साथै हालै गठन भएँको राखेप दर्ता भएँको नेपाल तेक्वान्दो महासङ्घ को दर्ता नम्बर २१० रहेकोच।
नेपाल तेक्वान्दो महासङ्घ को अधक्ष्यमा प्रदिप जोशी र महासचिब मा इन्द्रामान तुलाधर रहेछ भने सचिव मा राकेश कुमार राई रहेको छ ।
उक्त समिति को केन्द्रीय सद्स्य मा चन्द्रागिरी तेक्वान्दो डोजाङ प्रमुख सुवास तामाङको नाम पनि राष्ट्रिय खेलकुद परिषद् ले समाबेश गराइको हो।
Leave a Reply
You must be logged in to post a comment.