तेस्रो चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता, कार्तिक २५ र २६ गते हुने

वेष्टर्न युनाइटेड क्लबको आयोजनामा तेस्रो चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।



jibss

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मछेगाउँ स्तिथ मत्स्य मनोरञ्जन केन्द्रमा आयोजना हुने उक्त खेल यही कार्तिक २५ र २६ हुनेछ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ८० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ४० हजार मेडल, प्रमाणपत्र हात पार्नेछ।

त्यस्तै प्रतियोगितामा विधागत उत्कृष्ठ खेलाडीले जनही ५ हजार रूपैयाँ पुरस्कार, कप, मेडल, प्रमाणपत्र पाउनेछन् ।