निर्माण सामाग्रीहरु हटाईदिने सम्बन्धमा चन्द्रागिरि नगरपालिका वडा नं. ९ को सार्वजनिक सुचना

चन्द्रागिरि नगरपालिका वडा नं. ९ ले निर्माण सामाग्रीहरु हटाईदिने सम्बन्धमा सार्वजनिक सुचना जारि गरेक छ।



jibss

च.न.पा ९ वडाध्यक्ष अच्युत अधिकारीद्वारा जारि गरिएको उक्त सुचनामा च.न.पा वडा नँ ९ मच्छेगाउँमा यहि मिति २०७९ मंसिर १५, १६ र १७ गते सातगाउँले (न्हयगाँ) जात्रा विष्णृदेवी जात्रा) हुन गई रहेकोले च.न.पा. वडा न. ९का
क्षेत्र भित्रका बाटोहरुमा राखिएका निर्माण लगायतका सामाग्रीहरु हटाई आ-आफ्ना टोल सरसफाई समेत गरि जात्रा संचालनमा सहयोग गरिदिनु अनुरोध गरिएको छ।