चन्द्रागिरी नगरपालिका नागढुङ्गामा पहिलो स्मार्ट बस स्टेसन(तस्बिर सहित)

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा २ नागढुङ्गा स्तिथ पहिलो स्मार्ट बस स्टेसन सञ्चालनमा ल्याएका छन् । चन्द्रागिरीका प्रमुख घनश्याम गिरिले एक कार्यक्रमकाबीच स्टेसनको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै गिरिले कलंकी-नागढुङ्गा सडक खण्ड मात्र नभई हरेक वडामा बस स्टेसन सञ्चालनमा ल्याउने बताउनु भयो।



jibss

कार्यक्रममा च.न.पा.का कार्यकारी अधिकृत युराज पोडेल, चन्द्रागिरी हिल्सका प्रतिनिधि, सुरक्षा कर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।