चन्द्रागिरि नगरपालिकामा सोमबार एन्टिजिन परिक्षण हुने

चन्द्रागिरि नगरपालिकामा सोमबार एन्टिजिन परिक्षण हुने भएको छ । नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १२ स्थित बलम्बु मा. वि  मा बिहान दिउसो १ बजेदेखि ३ बजे सम्म एन्टिजिन परिक्षण हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जारी गरेको सूचनामा भनिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षण हुने छ ।
नगरपालिकाको सूचनाSuchana 17