नगरपालिकाबलम्बुब्रेकिंग न्युजमुख्यवडासमाज चन्द्रागिरि वडा १२ सिर्जना चोक देखी चुनदेवी चोक हुदै पुरानो नैकाप सम्म कालो पत्र २०७४, २४ चैत्र शनिबार ०१:५६ चन्द्रागिरि वडा १२ सिर्जना चोक देखी चुनदेवी चोक हुदै पुरानो नैकाप सम्म कालो पत्र भैरहेको वडा १२ को वडा अधक्ष्य प्रकास श्रेष्ठले चन्द्रागिरि न्युज लाइ जानकारी गराएको छ। तस्बिर: प्रकास श्रेठ र सत्य श्रेष्ठ