चन्द्रागिरी नगरपालिका ९, मच्छेगाउँमा निर्माणाधिन योजनाहरुको अनुगमण गर्दै उपमेयर लिशा नकर्मी, प्रमुख प्रसासकिय अधिकृत र प्राविधिकहरु
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा नं ९ मच्छेगाउँमा निर्माणाधिन योजनाको चन्द्रागिरी नगरपालिका उपप्रमुख लिशा नकर्मी, प्रमुख प्रसासकिय अधिकृत र प्राविधिकहरुले अनुगमन गरेको छ ।