मच्छेनारायण मन्दिर पश्चिमपट्टीको बाटोमा ढुंगाछपाई

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकाका उपमेयर लिसा नकर्मी, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.९, मच्छेगाउँ स्थित मत्स्यनारायण क्षेत्रमा ढुंगा सोलिङ्ग कार्य आयोजनाको अनुगमन भएको छ ।



jibss