
- 376Shares
काठमाडौँ, भाद्र ३१ । चन्द्रागिरी नगरपालिका वडा नं ९ले मत्स्यनारायण मेला संचालन नहुने बारे सार्वजनिक सुचना जारीजारी गरेको छ।
वडा अध्यक्ष देबेन्द्र महर्जनले जारी गरेको सो सुचनामा विश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै २०७७ साल आश्विन २ गते शुक्रबार देखि शुरु हुने पुरुषोत्तम मास (अधिक मास) मेला संचालन समबन्धमा चन्द्रागिरी नगरपालिकाको चलानी नं १४२ मिति २०७७ साल भाद्र १४ को सुचना बमोजिम मत्स्यनारायण मेला संचालन नहुने व्यहोरा सम्पूर्णमा जानकारीको लागि सुचना प्रकशित गरेको उल्लेख गरिएको छ ।
- 376Shares
Comments
