
चन्द्रागिरि ।
कीर्तिपुर वडा नं. ४ र चन्द्रागिरि वडा नं. ९ को सिमाना अधिकारी गाउँबाट सोमबार बिहान हराएका दुई जना बालक चाेभारमा भेटिएको छन् ।
रिकेश थिङ र अनिश थिङ नाम गरेका ५ बर्ष र ७ बर्षका दुई जना बालक मच्छेगाउँबाट हराएका बालक चाेभारमा भेटिएको चन्द्रागिरि वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारीले जानकारी गराउनु भएको हो ।
भेटिएका दुवै बालकहरुलाई परिवारको जिम्मा लगाइएको वडाध्यक्ष अधिकारीले बताए।