च.न.पा वडा १० सतुंगल स्तिथ ध्वाखा (गेट) निर्माण कार्य हुदै।
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा १० सतुंगल स्तिथ ध्वाखा (गेट) निर्माण कार्य हुदै। प्रमुख ध्वाखा (गेट) ले सतुंगलको इतिहासको संरक्षण, प्रवद्धन र नेपालीत्व झल्कने पहिचानको निम्ति प्रतिनिधित्व गर्ने स्थानियहरुले बताउछन् ।